१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


चितवनमा जाम अझैं कायमै


0
Shares

चितवन, मंसिर १० । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी कार्यक्रता घर फर्कने सवारी साधनको जाम अहिले पनि चितवनमा उस्तै छ ।

नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी कार्यक्रता घर फर्कने सवारी साधनको जाम अहिले पनि चितवनमा कायमै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

एम्बुलेन्सलाई भने आवतजावतमा कुनै समस्या नभएको प्रहरीको भनाइ रहेको छ ।

सवारीको चाप धेरै भएकाले जाम हट्न अफैं समय लाग्ने अनुमान गरिएको छ ।