
तस्विर फाइल
	    चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा (एमाले)ले सरकारमा रहँदा दुईवटा राम्रा काम गरेको बताउनुभएको छ ।
एमालेले नेतृत्व गरेको सरकारको कामप्रति आफू पूर्ण सन्तुष्टि नभएको जनाउँदै उहाँले सरकारमा रहँदा एमालेले दुईवटा काम राम्रो काम गरेको बताउनुभयो ।
चितवनमा जारी एमाले एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै अध्यक्ष थापाले नाकाबन्दीका बेला भारतसँग नझुकेको र चुच्चे नक्शा निकाल्ने आँटको आफू प्रशंसक रहेको बताउनुभयो ।
अध्यक्ष थापाले केपी शर्मा ओलीलाई राष्ट्रवादी नेताको संज्ञासमेत दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्