
काठमाडौं । नेपाली कांग्रेसको युवा नेतृ एलिजा ढकाल भारि मतले प्रदेश प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । तनहुँ कांग्रेसको क्षेत्र नम्बर १ ‘क’बाट नेतृ ढकाल दुई ८२ मत लिएर प्रदेश प्रतिनिधिमा निर्वाचित हुनु भएको हो ।
युवा नेतृ ढकालले सबैभन्दा धेरै र लोकप्रिय मत पाएको तनहुँ कांग्रेसका कार्यकर्ताहरूले जनाएका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा युवाहरूले कब्जा जमाइरहेका बेला तनहुँमा पनि युवा नेतृ ढकालले राम्रो मत पाएर प्रदेश प्रतिनिधिमा चयन हुनु भएको हो । ढकाल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्