Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


डडेल्धुरामा भारी हिमपातका कारण सडक अवरुद्ध


0
Shares

डडेल्धुरा । डडेल्धुरामा भारी हिमपात भएको छ ।

हिजो साँझदेखि परिरहेको हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क हगुल्टे र डडेलधुराबाट बझाङ, बैतडी र दार्चुला जाने दशरथ राजमार्गको अनारखोलीको खोड्पेमा बाटो अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा यातायातका साधनहरु सडकमै रोकिएका छन् ।

पुस महिनाभित्र डडेल्धुरामा तेस्रो पटक हिमपात भएको हो । लगातारको हिमपातले मानिसहरुको दैनिकी कष्टकर बन्दै गएको छ । 

 

Skip This