Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


दिउसोको समयमा नारायणगढ–मुग्लीन सडकमा सवारी आवागमन बन्द


0
Shares

चितवन । नारायणगढ–मुग्लीन सडक खण्डको पहिरो रोकथामको लागि फेरि दश दिनको म्याद थपिएको छ ।

मंसिर २८ देखि पुस ११ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ सडक विभागले काम अगाडि बढाएकोमा काम नसकिएपछि फेरि पुस २२ गतेसम्मका लागि म्याद थपिएको सडक विभागले जनाएको छ ।

सो अवधिसम्म बिहान ११ वजेदेखि दिउँसो तीन वजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको छ । 

Skip This