Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


मौलिक अधिकार कार्यान्वयन गर्न सरकारलाई मानवअधिकार आयोगले दियो यस्तो सुझाव


0
Shares

काठमाडौं, पुस ११ । राष्ट्रिय मानवअधिकार आयोगले संविधानमा तोकिएका मौलिक अधिकार कार्यान्वयन गर्न सरकारलाई विभिन्न सुझाव दिएको छ ।

संघ र सातवटै प्रदेशकका राजधानीमा सबै तहका सरकारका मन्त्री, प्रदेशमुख्यमन्त्री, सभामुख/उपसभामुख, सांसद, मानवअधिकारकर्मी, नागरिक समाज, पेशागत संघ-संगठनका प्रतिनिधिसमेतको सहभागितामा कार्यक्रम गरी प्राप्त सुझावलाई सरकारलाई पेश गरिएको आयोगले जनाएको छ ।

आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति निकाली तहगत सरकारले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न विभिन्न ८ बुँदे सुझाव दिएको जनाएका छन् । 

यस्तो छ, आयोगले दिएको सुझाव