Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


बागमती प्रदेशका सामाजिक मन्त्री कृष्ण खनालले राजीनामा दिए


0
Shares

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ ।

नव गठीत नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका उहाँले आज राजीनामा दिनुभएको हो ।

खनालले हिजो बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थति भएर नवगठति नेकपा एकीकृत समाजवादीमा जाने पक्षमा सनाखत गर्नुभएकाे थियो ।