२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सनराइज बैंकको टिमुरेमा १२७ औं शाखा विस्तार


0
Shares

रसुवा । सनराइज बैंकले रसुवा स्थित टिमुरेमा शाखा विस्तार गरेको छ ।

बैंकको १२७औं शाखाको आइतबार भन्सार कार्यालयको प्रमुख पुन्यबिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।