Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


न्याय परिषद् सदस्य वैदिकले दिए राजीनामा


0
Shares

काठमाडौं, मंसिर १९ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्याय परिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्याय परिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् ।

नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस