Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


ज्यापु दिवसमा साइक र्‍याली


0
Shares

काठमाडौं, मंसिर १४ । १६ औं राष्ट्रिय ज्यापु दिवस मूल समारोह समितिले काठमाडौंमा साइकल र्‍यालीको आयाजना गरेको छ ।

यही मंसिर २६ गते मनाइने ज्यापु दिवसको पूर्वसन्ध्यामा सांस्कृतिक सहर, काठमाडौं महानगर भन्न मुल नाराका साथ साइकल र्‍यालीको आयोजना गरेको हो ।

र्‍यालीले काठमाडौंको थानकोट, दहचोक गोदामचौर हुँदै कीर्तिपुलगायतका स्थानको परिक्रमा गर्ने बताइएको छ ।