३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


होटल अकामाको ‘केक मिक्सिङ’ कार्यक्रम


0
Shares

काठमाडौं, कात्तिक २९ । होटल अकामाले ‘केक मिक्सिङ’ कार्यक्रम आयोजना गरेको छ ।

होटलले शुक्रबार एक कार्यक्रम आयोजना गरी क्रिसमस केक मिक्सिङ कार्यक्रम गरेको हो ।

होटलका अधिकारी र सन्चारकर्मीहरुको सहभागितामा केक मिक्सिङ कार्यक्रम गरिएको थियो ।

यस कार्यममसँगै क्रिसमसको रौनक सुरु हुने हुँदा यो कार्यक्रम आयोजना गरिने गरेको होटलले जनाएको छ ।