 
	    एजेन्सी । इंग्लीश प्रिमियर क्लब म्यान्चेस्टर सिटीले लगातार २१ औं जित निकालेको छ । गत डिसेम्बर १५ यता खेलेका सबै प्रतियोगिताको सबै खेल जितेको म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा पनि १५ अंकको अग्रता लिएको छ ।
गएराति भएको खेलमा सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई ४–१ ले हरायो । सिटीका लागि ग्याब्रियल जिससले दुई गोल गर्दा रियाद माहारेजले एक गोल थपे ।
अर्को एक गोल वुल्भरह्याम्पटनका डेन्डोन्करले आत्माघाति स्वरुप गरेका थिए । जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको छ ।
एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ५० अंकसहित दोस्रो स्थानमा रहँदा ४९ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्