२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सनराइज बैंकको ‘आरटीजीएस’ प्रणाली सन्चालन


0
Shares

काठमाडौं, भदौ २७ । सनराइज बैंकको ‘आरटीजीएस’ प्रणाली सन्चालनमा आएको छ ।

बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सन्चालनसम्बन्धी हालै सम्झौता भएको थियो ।

यसअनुसार बिहीबारबाट सनराइज बैंकको आरटीजीएस सुविधा सन्चालनमा आएको र अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटीजीएस सुविधा उपभोग गर्नसक्ने बैंकले जनाएको छ ।