काठमाडौं, असार ९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको नेतृत्व अब युवापुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले सोमबार राजधानीमा गरेको कार्यक्रममा सिटौलाले आफूहरुले ६५ वर्ष काटिसकेकाले अब युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।
सोही कार्यक्रम युवानेता गगन थापाले सरकार मनपरी ढंगले चलेको भन्दै सरकार संसदप्रति पनि उत्तरदायी नबनेको आरोप लगाए ।









प्रतिक्रिया दिनुहोस्