 
	    काठमाडौं । नेपाल कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय उपाध्यक्ष दिनेश थापा मगरले पदबाट राजनीनामा दिएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका सभापति ओम थापा मगर समक्ष राजीनामा पत्र बुझाएको उल्लेख गरेका छन् ।
स्थापनाकाल देखि सचिब, महासचिव, उपाध्यक्ष र हाल उपसभापति तथा प्रशिक्षण एवं समन्वय विभागको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका उनले संगठनलाई नयाँ सिराबाट अघि बढाउन सुझाव दिंदै राजीनामाको दिएको बताएका छन् ।
मगर समुदायको उन्नति प्रगतिका लागि आगामी दिनमा अझै आफ्नो भुमिकालाई मजबुत बनाउदै लैजाने साथै संघलाई आवश्यक पर्दा अझै भौतिक, नैतिक तथा आर्थिक रुपमा सहयोग गर्ने उनले बताएका छ् । उहाँले हालसम्म साथ र सहयोग गर्ने सबैमा आभार ब्यक्त गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्