काठमाडौं, जेठ २६ । हुण्डाई अटोमोबाइल्सको नेपालका लागि अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई फेष्टिभ डिलाइट २०७५ का बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
कम्पनीले आइतबार एक कार्यक्रम गरी विजेतालाई पुरस्कार प्रदान गरेको हो ।
क्रेटा गाडी उपहार प्राप्त गरेका बद्रीकुमार खड्का र आई ट्वान्टी एक्टिभ प्राप्त गरेकी भावना केसीलाई कम्पनीका अध्यक्ष गणेशबहादुर श्रेष्ठसहितले साँचो हस्तान्तरण गरे ।









प्रतिक्रिया दिनुहोस्