Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेपालको राजनीतिमा जेठ १५ को विशेष महत्व : कमल थापा


0
Shares

काठमाडौं, जेठ १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा जेठ १५ को विशेष महत्व रहेको बताएका छन् ।

पार्टीको २९औं स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले ‘१५ गते गणतन्त्र दिवस मनाइरहँदा यसले १३ वर्षमा देश र जनतालाई के फाइदा गर्‍यो भन्ने समीक्षाा गर्नुपर्ने बेला आएको छ’–भने ।

कार्यक्रममा बोल्दै राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले विभिन्न समूहमा रहेका राप्रपाहरुलाई एकीकृत गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।