२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नागरिकता विधेयक विरुद्ध जसपाको जनकपुरमा विरोध


13
Shares

जनकपुर, असार १६ । नागरिकता विधेयकको विरुद्ध जनता समाजवादी पार्टी ले जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

विधेयकले विभेदकारी व्यवस्था गरेको भन्दै विरोध प्रदशन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले नागरिकता विधेयक खारिज गर, विधेयकमा छोरा र छोरीबीच विभेद अन्त्य गर लगाउनुकासाथै सरकारको विरुद्ध नारा लगाएका छन् ।

विरगञ्जमा पनि विधयेको विरोध गरीएको छ ।