Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


‘प्रहरीले नैतिक रुपमा संवेदनशील भई उत्कृष्ट काम गर्नुपर्छ’


0
Shares

सर्लाही, असार १० । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरीले नैतिक रुपमा अझ संवेदनशील भइ विगतको भन्दा उत्कृष्ट काम गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको नवनिर्मित भवनको उद्घाटनगर्दे उहाँले यस्तो बताउनुभएको हो ।

सदरमुकाम मलङ्गवास्थित कुल १२ करोड ४१ लाख २९ हजार ४२० रुपैयाँ लागतमा भवन निर्माण गरीएको हो ।