नवलपुर । नवलपुरमा करेन्ट लागेर हिजो दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित खोरोण्डे खोलामा ट्रिप्पर धुने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा ट्रिप्पर चालक स्याङ्जाका भरत थापा र सहचालक आशिष विकको घटना स्थलमै मृत्यु हो ।









प्रतिक्रिया दिनुहोस्