२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


सन्राइज बैंकको गठ्ठाघरको चारदोबाटोमा शाखा विस्तार


0
Shares

काठमाडौं, जेठ ८ । सन्राइज बैंकले भक्तपुरस्थित गठ्ठाघरको चारदोबाटोमा शाखा विस्तार गरेको छ ।

शाखाको बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका सन्चालक दीपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

योसमेत गरी बैंकको शाखा संख्या १०६ ओटा पुगेको जनाइएको छ ।