२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बेल्जियमको म्यागाटोइन्टियाले आफ्ना उत्पादन नेपाली बजारमा भित्र्यायो


0
Shares

काठमाडौं, जेठ ५ । बेल्जियमको म्यागाटोइन्टियाले आफ्ना उत्पादन नेपाली बजारमा भित्र्याएको छ ।

नेपाली कम्पनी अरभिन्द इम्पोरियमको सहकार्यमा म्यागाटोइन्टियाले आफ्ना उत्पादन नेपाली बजारमा भित्र्याएको हो ।

यो कम्पनी सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरी उत्पादन गर्ने कम्पनी हो ।

आफ्ना उत्पादन विश्वका १५० देशमा बिक्री गर्दै आइरहेको कम्पनीले जनाएको छ ।