 
	    चितवन, चैत २७ । पशुबलि रोक्न माग गर्दै शनिबार चितवनमा र्याली निकालिएको छ ।
पशु हितका क्षेत्रमा सक्रिय युवाहरुले भरतपुरदेखि नारायणगढसम्म साइकल र्याली निकालेका हुन् ।
विभिन्न पर्वका बेलामा भगवानका नाममा दिइने पशुबलि रोक्न र सरकारले हालैमात्र कानुन संशोधन गरी वन्यजन्तुपालनलाई प्रोत्साहन गर्न खुकुुलो नीति तय गर्न लागेको विरोधमा र्याली निकालिएको हो ।
पशु अधिकार संस्था (एनिमल राइट्स क्लब), वन फुड फरवार्ड र लियो क्लब चितवन सेन्ट्रलले साइकल र्याली आयोजना गरेका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्