Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


काभ्रेमा कृषिसम्बन्धी


0
Shares

काभ्रे, जेठ ५ । कृषि क्षेत्रमा गर्नुपर्ने नीतिगत् सुधारलगायतका विषयमा छलफल गर्न बुधबारदेखि काभ्रेको धुलिखेलमा गोष्ठी सुरु भएको छ ।

किसानलाई दिगो प्रविधि, खाद्य सुरक्षा, नयाँ कृषि प्रविधि, दिगो आय–आर्जनको क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको गोष्ठीमा विभिन्न सन्चारमाध्यममा कार्यरत् २० जना सन्चारकर्मीको सहभागिता रहेको छ ।

युरोपियन कमिसनलगायतका संघ–संस्थाले गोष्ठीमा सहयोग गरेका छन् ।