
सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)
बाग्लुङ, जेठ ६ । नेपाली सेनाले निर्माणाधीन कालीगन्डकी करिडोरअन्तर्गत् बाग्लुङको मालढुंगा–टाकुरी सडकखन्डको निर्माण सम्पन्न गरेको छ ।
अब बाग्लुङखन्डको २२ किलोमिटर ट्रयाक खोलेपछि चीन–भारत जोड्ने सडकमार्ग बन्नेछ । त्यसले कोरलादेखि गैंडाकोटसम्मको दुरी पनि छोटो हुनेछ ।
सडक निर्माणपछि समग्र देशकै विकासमा ठूलो टेवा पुग्ने विश्वास सेनाको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्