१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


अमेरिकी निर्णयपछि उत्साहित नेपाली तयारी पोसाक व्यवसायी फेरि निराश (भिडियो रिपोर्ट)


0
Shares

नवीना निरौला/राममान डंगोल (इमेज)
काठमाठौं, जेठ १३ । अमेरिकाले ६६ ओटा नेपाली उत्पादनलाई भन्साररहित सुविधा दिने घोषणा गरेपछि उत्साहित बनेका व्यवसायीहरु त्यसअनुसार काम अघि नबढेपछि निराश बनेका छन् । एक रिर्पोट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।