
पाँचथर, जेठ १४ । आर्थिक वर्ष सकिनलाग्दा पाँचथरमा सरकारी कार्यालयले ४३ प्रतिशतमात्रै योजनाको काम सकेका छन् ।
जेठको दोस्रो साता बित्दासमेत भर्खर ४३ प्रतिशतमात्रै योजनाको काम सकिएको कोष तथा लेखा नियन्त्रक कार्यालय पाँचथरले जनाएको छ ।
जिल्लामा अहिले पनि कतिपय योजनाको सम्झौता हुन बाँकी छन् ।
अर्कोतिर आर्थिक वर्ष सकिनैलाग्दा उपभोक्ता समितिहरुले बजेट सिध्याउने नाममा गुणस्तरहीन काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्