२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


रोजाका अवसरमा मुस्लिम आयोगकका अध्यक्ष अन्सारीद्वारा शुभकामना ब्यक्त


0
Shares

काठमाडौं । मंगलबारदेखि सुरु भएको इस्लाम धर्मावलम्बीहरुको रमजान अर्थात रोजाका अवसरमा मुस्लिम आयोगकका अध्यक्ष समिप मियाँ अन्सारीले शुभकामना दिएका छन् ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले यस पर्व मनाइने पवित्र महिनाले विश्वभर शान्ति, अमन चयन, सुख र समृद्धिको कामना गरेका छन् ।

इस्लामी पात्रो हिजरी संवतको नवौं रमजान मुबारक महिनाभरी मुसलमानहरुले एक महिनासम्म निराहार रोजा(ब्रत)बस्ने गर्छन ।