
काठमाडौं, जेठ १५ । सरकारले आउँदो आर्थिक वर्ष २०७३/०७४ को बजेट अहिले ल्याउँदै छ ।
व्यवस्थापिका–संसदमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत् गरिरहेका छन् ।
लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बजेटका सम्बन्धमा छलफल गर्दै निर्धारित् समयमै बजेट ल्याउने निर्णय गरेको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको अहिलेको सरकारले यसअघि एमालेको ९ महिने शासनकालमा ल्यएको बजेटकै शैलीमा बजेट ल्याउन लागेको स्रोतले जताएको छ ।
प्रतिक्रिया दिनुहोस्