Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


प्रधानमन्त्री हुँदा दाहालले भनेका थिए–‘वास्तविक दोषी पत्ता लगाइन्छ’ (भिडियोसहित)


0
Shares

गृष्मा राजभण्डारी (इमेज)
काठमाडौं, जेठ २० । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको बुधबार १५ वर्ष पूरा भएको छ ।

२०५८ साल जेठ १९ गते राति दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य तथा आफन्तको हत्या भएको थियो ।

उच्चसुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यमै रहेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।