Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सरकार परिवर्तन बजारी हल्लामात्र : उपप्रम थापा


0
Shares

विराटनगर, जेठ २१ । उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन हुने कुरा बजारी हल्लामात्र भएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै थापाले वर्तमान अवस्थामा सरकार परिवर्तन गर्ने कुनै आधार नरहेको दाबी गरे ।

उनले अहिले चर्चामा रहेको ‘भद्र सहमति’बारे आफूलाई कुनै जानकारी नभएकोसमेत बताए ।

फाइल फोटो