काठमाडौं, असार ७ । नुवाकोट केन्द्रविन्दू भएर भूकम्पको पराकम्प गएको छ । आज बिहान ११ बजेर ३४ मिनेटमा नुवाकोट केन्द्रविन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
४ दशमलव ४ म्याग्निच्यूडको उक्त पराकम्पले नुवाकोट र आसपासको क्षेत्रमा धक्का दिएको थियो । यो गत वर्षको बैशाख १२ को भूकम्पकै पराकम्प भएको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्