४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


कृषिक्षेत्रमा रोजगारीको अवसर सिर्जना गरिन्छ : मन्त्री गजुरेल


0
Shares

भक्तपुर, असार १४ । कृषिमन्त्री हरिबोल गजुरेलले युवाहरुलाई स्वदेशमै कृषिक्षेत्रमा काम गरी जीवन निर्वाह गर्नसक्ने वातावरण तयार पार्न सरकार लागिपरेको बताएका छन् ।

मंगलबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले नेपाली युवाहरु विदेशीने अवस्थाको अन्त्य गरी स्वदेशमै कृषिक्षेत्रमा रोजगारीको अवसर सिर्जना गरिने बताए ।

दलहरुबीचको सहमतिमा छिट्टै राष्ट्रिय सरकार गठन हुने उनको भनाइ थियो ।