
पोखरा, असार १९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारबाट माओवादी बाहिरिएपछि मात्रै नयाँ सरकार गठनको विषयमा छलफल थाल्न सकिने बताएका छन् ।
प्रेस युनियन कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वनका लागि सहमतीय सरकार नै आवश्यक हुनेमा जोड दिए ।
उनले सरकार गठनको सन्दर्भमा दलहरुबीच सहमति नबने निर्वाचन गर्न समेत समस्या हुने बताए ।
प्रतिक्रिया दिनुहोस्