२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


नेपाललाई अप्ठेरोपार्ने काम भारतले गर्न सक्दैन : जोली


0
Shares

काठमाडौं, असार २४ । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपाल–भारत सम्बन्धमा कुनैपनि गतिरोध नरहेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भारत सधैं नेपालको शान्ति, स्थीरता र समृद्धिको पक्षमा रहेको भन्दै नेपाललाई अप्ठेरोपार्ने काम भारतले गर्न नसक्ने जिकिर गरे ।

नेपालका सबै नेताहरुले सहमतिको आधारमा राजनीतिक स्थीरता ल्याउन अपेक्षित कदम चाल्नुपर्नेमा उनको जोड थियो ।