
काठमाडौं । भिजिट नेपाल २०२० लाई सफल बनाउन यसको प्रबद्र्धनका लागि यातायातका साधनहरुमा भिजिट नेपालको लोगो प्रयोग गरिएको छ ।
नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित लोगो वितरण कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटक बोक्ने गाडी, सार्वजनिक यातायात एवं ट्याक्सी एशोसियनसनलाई लोगो हस्तान्तरण गरे ।
यस लोगोमार्फत पर्यटन वर्षबारे जानकारी दिईनुका साथै भिजिट नेपाल अभियान सफल बनाउन सहयोग गर्ने विश्वास बोर्डको छ ।
प्रतिक्रिया दिनुहोस्