५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


पोखरा–दिल्ली दैनिक बस चल्ने


0
Shares

पोखरा, असार २५ । पोखराबाट भारतको राजधानी नयाँदिल्लीसम्म सीधा बससेवा सन्चालनमा आउने भएको छ ।

शनिबार पोखरामा पत्रकार सम्मेलन गरी मोर्डन इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अघिकारीले सोमबारबाट पोखरा–दिल्ली बससेवा सन्चालन हुने जाकारी दिएका हुन् ।

नेपालको मोर्डन इरा र भारत, उत्तर प्रदेश परिवहन निगमका ४–४ ओटा ४० सिट क्षमताका बसले दैनिक पोखरा–दिल्ली सेवा दिनेछन् ।