Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


0
Shares

विराटनगर, असार २७ । बसको ठक्करबाट सोमबार मोरङमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विराटनगर–१४ स्थित राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१ख ९१६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको को३प २८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोरङको नोचा–४ का लालचन चौंधरीको गोल्डेन अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Skip This