
काठमाडौं, वैशाख १२ । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते गएको ७.६ म्याग्नेच्युडको भूकम्पको ४ वर्ष पूरा भएको छ ।
आफन्तवियोग, अंगभंग तथा घरवारविहीनबाट तहसनहस बनेका हजारौँको जनजीवन अहिले भने सामान्य अवस्थामा फर्किन थालेको छ ।
भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा व्यापक ढिलाइ भएको गुनासोकै बीच पीडितका घाउहरु बिस्तारै पुरिन थालेको देखिन्छ ।
विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्