२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


काठमाडौंमा भूकम्पको धक्का


0
Shares

काठमाडौं, वैशाख ११ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार बिहान ६ः२९ मा भूकम्पको धक्का महसुस भएको हो । volcanodiscovery.com ले नुवाकोट केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको भोलि चार वर्ष हुँदैछ ।

भूकम्पसम्बन्धी थप विवरण आउन बाँकी छ ।