३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


हिरोले ल्यायो नयाँ मोडलको डेस्टिनी स्कुटर


0
Shares

काठमाडौं । हिरो मोटरकर्पको आइ थ्रिएस मोडलको १ सय २५ सीसीको स्कुटर  स्थानीय बजारमा सार्वजनिक गरिएको छ ।

हिरो मोटरकर्पका लागि नेपालको अधिकृत विक्रेता नेपाल जनरल मार्केटिङले मंगलबार पत्रकार सम्मेलन गरी यो सीरिजको स्कुटर भित्र्याएको हो ।

स्कुटरमा बाहिरि भागमा नै ईन्धन राख्न मिल्ने, रिमोट की ओपनिङ, मोबाईल चार्जिङ लगायतका विशेषता छन् ।

यो स्कुटरको स्थानीय बजार मुल्य २ लाख ६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।