२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रौतहटमा गोली लागेर गैंडा घाइते


0
Shares

रौतहट, भदौ ४ । रौतहटको शिदेशवर वन क्षेत्रभित्र एउटा गैंडा गोली लागेर घाइते अवस्थामा फेलापरेको छ ।

पूर्वपश्चिम राजमार्गबाट ४ किलोमिटर नजिक जंगलमा गोली लागेर घाइते भएको अवस्थामा गैंडा फेलापरेको हो ।

घाइते गैंडाको उद्दारका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । तस्करहरुले गैंडामाथि गोली प्रहार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।