
काठमाडौं, भदौ ९ । काठमाडौंमा बस्दै आएका सुदूरपश्चिमबासीले विहीबार राजधानीको टुँडिखेलमा गौरापर्व मनाएका छन् ।
कार्यक्रमको उद्घाट्न गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अनिवार्य रहेको बताए ।
यस्तै, नेकपा एमालेका नेता भीम रावलले राजनीतिक स्थायित्वका लागि चुनाव जरुरी भएको भन्दै छिटोभन्दा छिटो चुनाव गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा कांग्रेस सभापति देउवा, एमाले नेता रावललगायतले देउडा नाच पनि नाचेका थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्