Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


लाजिम्पाटमा बिहानै कार दुर्घटना


0
Shares

काठमाडौं, भदौ १० । राजधानीमा शुक्रबार बिहानै एउटा कार दुर्घटना भएको छ ।

लाजिम्पाट, पानीपोखरीस्थित सडकमा तीब्र गतिबाट गुडिरहेको बा१०च ८५६७ नम्बरको कार सडक छेउको बारमा ठोक्किएको हो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Skip This