
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।
नयाँ वर्ष २०७६ सालको अवसरमा अहिले केहीबेरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्