१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


पर्यटन क्षेत्र उकास्न ‘फ्रेण्डस अफ सांग्रिला’


0
Shares

पोखरा, भदौ १२ । नेपालको पर्यटन क्षेत्रलाई उकास्न सांग्रिला भिलेज रिसोर्टले फ्रेण्डस अफ सांग्रिला अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत होटलले ट्राभल एजेन्सीका प्रतिनिधिबीच छलफल गरेको छ ।

नेपालको पर्यटन व्यवसायको प्रबर्द्धन गर्न व्यवसायीसँग सहकार्यको खाँचो औंल्याउदै पर्यटक भित्र्याउन संयुक्त पहल आवश्यक रहेको होटल सांग्रिलाका महाप्रवन्धक राजुबिक्रम शाहले बताए ।

पोखरालाई विशेष गन्तव्य बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।