
काठमाडौं, चैत ३० । काठमाडौंको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषय अहिले चर्चामा छ ।
सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको घटनामा विभिन्न दलका चर्चित नेताहरुकै समेत नाम जोडिए पनि यसले थप चर्चा पाएको हो ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी हुँदा सरकारी कार्यालयहरुकै समेत मिलेमतो हुने गरेको देखिन्छ ।
भिडियोमा हेर्नुहोस् ग्राउन्ड रिपोर्ट
प्रतिक्रिया दिनुहोस्