
काठमाडौं, भदौ १४ । ‘नयाँ युगको नयाँ सोचाइ, स्वदेशी शिक्षा हाम्रो रोजाइ’ भन्ने आह्वानकासाथ चितवनमा तेस्रो एनपीआई चितवन एजुकेसन फेयर हुने भएको छ ।
चितवन ग्रीन लायन्स क्लबको आयोजनामा हुने फेयरमा विद्यार्थीहरुलाई स्वदेशमै अध्ययनको अवसरबारे जानकारी दिइनेछ ।
बुधबार (भोलि)देखि हुने एजुकेसन फेयर भदौ १७ गतेसम्म चल्ने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया दिनुहोस्