 
	    सिन्धुली, भदौ १६ । जिल्ला मातपोत कार्यालय सिन्धुलीमा अंशबन्डा गर्नेहरुको घुइँचो लाग्न थालेको छ ।
भूकम्पप्रभावितलाई घर निर्माण गर्न जग्गाधनी प्रमाणपूर्जा आवश्यक भएपछि मालपोत कार्यालयमा अंशबन्डा गर्नेहरुको भीड बढेको हो ।
व्यवहारिकरुपमा छुट्टिएर बसेका तर कानुनीरुपमा अंशबन्डा नगरेकाहरुले प्रक्रिया पुर्याएरै अंशबन्डा गर्न थालेका छन् ।
सेवाग्राहीको भीड बढ्दै गएपछि कार्यालयका कर्मचारीलाई भ्याइ–नभ्याइ भएको छ ।
एक महिनायता दैनिक तीन सयको हाराहारीमा अंशबन्डा गर्ने काम भइरहेको जिल्ला मालपोत कार्यालय सिन्धुलीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्