Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


मिडिया कम्युनिकेसन एन्ड एड्भरटाइजिङ एक्स्पो


0
Shares

काठमाडौं, चैत २८ । मिडियामा प्रयोग भइरहेका नवीनतम् प्रविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौंस्थित भृकुटीमन्डपमा मिडिया कम्युनिकेसन एन्ड एड्भरटाइजिङ एक्स्पो सुरु भएको छ ।

मेलामा विभिन्न मिडियाका स्टलहरु राखिएका छन् ।

मेला शनिबारसम्म चल्नेछ ।